११ बैशाख २०८१, मंगलबार

Tag: प्राधिकरणको निर्देशन

उपत्यका विकास प्राधिकरणको निर्देशन : अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । उपत्यका विकास प्राधिकरणले आज बुधबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका