७ बैशाख २०८१, शुक्रबार

Tag: प्रादेशिक पत्रकारिता पुरस्कार

प्रादेशिक पत्रकारिता पुरस्कारबाट चार जना पुरस्कृत

मोरङ । प्रदेश नं १ सरकारले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ चार जना पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको छ । सम्मानित हुनेमा गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङग (उदयपुर), गोविन्दचन्द्र क्षेत्री (झापा) र ललिता भट्टराई (मोरङ) रहेका छन् ।