१२ बैशाख २०८१, बुधबार

Tag: प्राथमिक सेयर

खुशीको खबर ! १६ कम्पनीको ६ अर्ब रुपैयाँको आईपीओ आउँदै

काठमाडौँ । सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेका बेला थप १६ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सेयर निष्कासन अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर