६ बैशाख २०८१, बिहिबार

Tag: प्राथमिकता दिने प्रतिबद्धता

निर्वाचनमा बालअधिकारका सवाललाई प्राथमिकता दिने प्रतिबद्धता

काठमाडौँ । प्रमुख राजनीतिक दलका नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्रमा बालअधिकार र बालबालिकाका सवाललाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज आयोजना गरेको राजनीतिक संवादमा उनीहरुले संविधानको मौलिक हकमा उल्लेखित