७ बैशाख २०८१, शुक्रबार

Tag: प्राचीन इतिहासको निरन्तरता

कास्कीको कोटभैरवमा फूलपाती : प्राचीन इतिहासको निरन्तरता

गण्डकी । नेपालका बाइसे चौबिसे राजाको समयदेखि नै अस्तित्वमा आएको पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित ऐतिहासिक कोटभैरव मन्दिरमा मङ्गलबार फूलपाती भित्राइएको छ । प्राचीन इतिहासलाई निरन्तरता दिँदै कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिले मन्दिर वरपरका गाउँहरूमा फूलपाती सङ्कलनका लागि विधिवत् फूलपाती खटाएर