११ बैशाख २०८१, मंगलबार

Tag: प्राकृतिक स्रोत

अध्ययनले भन्यो- सुदूरपश्चिममा प्राकृतिक स्रोत र साधन भएर पनि उपलब्धि अनपेक्षित

काठमाडौँ । अथाह प्राकृतिक स्रोत र साधन उपलब्ध भए पनि सुदूरपश्चिम प्रदेशले अपेक्षितरुपमा आर्थिक प्रगति गर्न नसकेको पाइएको छ । कृषि पूर्वाधारको अभाव, प्राकृतिक प्रकोप व्यवस्थापन, तीव्र बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलगायत कारणले पनि त्यस प्रदेशको उत्पादनलाई व्यवसायीकरण