८ बैशाख २०८१, शनिबार

Tag: प्राकृतिक सुन्दरता

तीनधारे झरनाको प्राकृतिक सुन्दरतामा रम्दै पर्यटक

धुलिखेल । पारि भित्तामा झरना एकनासले सुसाइरहेको छ । वारि डाडाँमा बसेर झरनाको प्राकृतिक मनमोहक दृश्य नियालेर मन्त्रमुग्ध हुँदै तस्बिर कैद गर्नेको दैनिक घुइँचो बढ्दै गएको छ तीनधारे झरना क्षेत्रमा । जहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएपछि पहिला