८ बैशाख २०८१, शनिबार

Tag: प्राकृतिक विपद्

विभिन्न प्राकृतिक विपद्बाट यस वर्ष ७३ जनाको मृत्यु

काठमाडौँ । विभिन्न प्राकृतिक विपद्बाट यस वर्ष ७३ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५, जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट आठ, हुरीबतासबाट आठ, सर्पदंशबाट तीन र बाढीबाट २ जनाको मृत्यु