१३ बैशाख २०८१, बिहिबार

Tag: प्राकृतिक जलाशय

कालीगण्डकी नदीमा ३१ हजार माछाका भुरा छाडियो

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१ हजार माछाका भुरा