८ बैशाख २०८१, शनिबार

Tag: प्राकृतिक चिकित्सा विधि

प्राकृतिक चिकित्सा विधिबाट कोरोनाको उपचार गरिँदै

नवलपुर, ५ असार । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना