१२ बैशाख २०८१, बुधबार

Tag: प्राकृतिकस्वरूप नासिँदै

कालीगण्डकीको प्राकृतिकस्वरूप नासिँदै

गलेश्वर । कालीगण्डकीको प्राकृतिकस्वरूप पछिल्ला केही वर्षयता नासिँदै गएको छ ।शालिग्राम पाइने एकमात्र बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्ड सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण बर्सेनि बाढीपहिरोले यसको मौलिकस्वरुपमा परिवर्तन ल्याएको वातावरण संरक्षणकर्मीले बताएका छन्