१३ बैशाख २०८१, बिहिबार

Tag: प्रहरी हत्या

प्रहरी हत्याको आरोपमा सात पक्राउ

कैलाली, ४ कात्तिक । धनगढीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साँउदको हत्याको आरोपमा प्रहरीले आज सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –१० का पर्कु भन्ने रोहित राना,