६ बैशाख २०८१, बिहिबार

Tag: प्रहरी निलम्बित

होटलबाट मदिरा चोर्ने तीन प्रहरी निलम्बित

लहान । सिरहामा अचम्मको घटना भएको छ । चोरी र डकैतीमा संलग्नलाई कारबाही गर्ने प्रहरी नै चोरीमा सामेल भएपछि प्रहरीवाट के आशा गर्ने ? सिरहामा होटलबाट मदिरा चोरी गरेको भिडियो भाइरल बनेपछि तीन प्रहरी निलम्बनमा परेका छन् । इलाका प्रहरी