६ बैशाख २०८१, बिहिबार

Tag: प्रहरी कर्मचारी

प्रहरीको दशैँ : कोभिडबाट नागरिकलाई सुरक्षित पार्नमै ध्यान

काठमाडौँ, १५ कात्तिक । मुलुकमा शान्ति-सुरक्षा र अमनचयन कायम गर्ने महत्वपूर्ण जिम्मेवारी पाएका प्रहरी कर्मचारीले यसपालिको बडादशैँको समय नागरिकको सुरक्षामा खटिएर व्यतीत गरेका छन् । कोभिड–१९ सङ्क्रमणको महामारी कायमै रहेकाले उनीहरुलाई जोखिमबाट रोक्नमै ध्यान केन्द्रित गरेर प्रहरीले दशैँ मनाएको छ