७ बैशाख २०८१, शुक्रबार

Tag: प्रहरी अनुसन्धान

सपना रोकाको अश्लिल फोटो राखेका विनयजंगविरुद्ध प्रहरी अनुसन्धान सकियो, अब के होला ?

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले विनयजंग बस्नेतमाथिको अनुसन्धान सकिएको जनाएको छ । सपना रोका मगरको अश्लिल फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंगमाथिको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । विनयजंगमाथिको अनुसन्धान सकेर विद्युतीय कारोबार ऐनअनुसारको