६ बैशाख २०८१, बिहिबार

Tag: प्रहरीको हिरासत

सांसद मञ्जु खाँणले टेकु पुगेर भेटिन् श्रीमान् बालकृष्णलाई

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद मञ्जु खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रहेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई भेटेकी छन् । उनले आज सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा पति खाणसँग भेटघाट