८ बैशाख २०८१, शनिबार

Tag: प्रहरीको नियन्त्रणमा

जुली महतोको प्रचारमा प्रयोग भएका एक दर्जन सवारीसाधन प्रहरीको नियन्त्रणमा

महेन्द्रनगर, धनुषा । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लङ्घन गरेको भन्दै स्थानीय प्रशासनले उम्मेदवारहरूको एक दर्जन सवारीसाधन नियन्त्रणमा लिएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का लागि नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुलीकुमारी महतो, प्रदेशसभा ३