११ बैशाख २०८१, मंगलबार

Tag: प्रस्ताव लैजाने

काँग्रेसले एकल बहुमत ल्याउने गरी गठबन्धन बैठकमा सिट बाँडफाँडको प्रस्ताव लैजाने

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले एकल बहुमत ल्याउने गरी सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँडको प्रस्ताव लैजाने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काँग्रेसले एकल बहुमत ल्याउने गरी गठबन्धनको बैठकमा सिट बाँडफाँडको