१३ बैशाख २०८१, बिहिबार

Tag: प्रस्ताव पारित

कांग्रेस महासमिति बैठकबाट चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित

ललितपुर । सत्ता साझेदार दल नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकले गठबन्धन नगर्ने विषय पारित गरेको हो । कांग्रेस महामन्त्री गगन थापाले सांगठनिक प्रस्तावमार्फत चुनावी गठबन्धन