१३ बैशाख २०८१, बिहिबार

Tag: प्रस्ताव दर्ता

रास्वपा सचेतक डाँगीद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक निशा डाँगीले सवारी दुर्घटना न्यूनीकरणका उपायसहित प्रतिनिधिसभामा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन् । बढ्दो सवारी दुुर्घटनाबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढीले ज्यान गुमाइरहेको र यसबाट राज्यलाई ठूलो क्षति पुर्‍याइरहेको उक्त