१२ बैशाख २०८१, बुधबार

Tag: प्रस्ताव अस्वीकृत

राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

काठमाडौं । राष्ट्रियसभा सदस्य युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । आज मंगलबार भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मतदान गरेपछि शर्माको नाम अस्वीकृत भएको हो । नेपाली कांग्रेसका सांसद शर्मालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)