८ बैशाख २०८१, शनिबार

Tag: प्रस्ताव

प्रचण्डको प्रस्ताव : ‘नोट अफ डिसेन्ट’बारे स्थानीय निर्वाचनपछि छलफल गरौँ

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका सन्दर्भमा देखिएका ‘नोट अफ डिसेन्ट’ लगायतका विषयमा आगामी स्थानीय तहको निर्वाचनपछि छलफल गर्ने प्रस्ताव गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सबै विषयहरु पार्टी कार्यालयमा पार्टी सम्पत्तिको रुपमा