१२ बैशाख २०८१, बुधबार

Tag: प्रसूति सेवा

प्रसूति सेवा हुनु त भरतपुर अस्पतालको जस्तो पो !

चितवन । आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् । बिरामीको उच्च चाप भएकाले शय्या