७ बैशाख २०८१, शुक्रबार

Tag: प्रसूति शल्यक्रिया सेवा पुनः सुरु

रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु

पाल्पा । निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माइन् । गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुसी छिन् । ज्यामिरेबाट सदरमुकाम तानसेन पुग्न सहज छैन । तानसेन आउजाउ गर्न झण्झट र आर्थिक