८ बैशाख २०८१, शनिबार

Tag: प्रश्न

संवैधानिक इजलासमा राष्ट्रपतिको अधिकारमाथि प्रश्न

काठमाडौं । बुधबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक सांसदहरुको पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि बहुमत सांसदको हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले अस्वीकार गर्न नमिल्ने बताएका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिले धारा