१३ बैशाख २०८१, बिहिबार

Tag: प्रशासनको चेतावनी

काठमाडौंमा धर्ना, जुलुस र र्‍याली जस्ता गतिविधि नगर्न प्रशासनको चेतावनी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी रहेको र कोरोना संक्रमणको जोखिम उच्च रहेकोले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न चेतावनी दिएको छ । आज मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक अत्यन्त