१२ बैशाख २०८१, बुधबार

Tag: प्रवेशाज्ञा

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा १ वर्ष थपियो, ७७ हजार लाभान्वित हुने

सउल । इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका