१३ बैशाख २०८१, बिहिबार

Tag: प्रयोग बढ्दो

‘मोज्याक’ टायलको प्रयोग बढ्दो

चितवन । लामो समय मर्मतको झन्झट नहुने, पानी सोस्ने र सुन्दरताका कारण पछिल्लो समय ‘मोज्याक’ टायलको प्रयोग बढेको छ । बजारमा उच्च भार क्षमताका मोज्याक आउन थालेपछि पार्किङ, सडक, सडक पेटी र खुला ठाउँमा यसको प्रयोग बढेको हो । भरतपुर