८ बैशाख २०८१, शनिबार

Tag: प्रमोद शर्मा

कृष्णबहादुर महराका स्वकीय सचिव शर्मा एमालेमा प्रवेश

दाङ । सत्ता साझेदार माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेका छन् । सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै शर्मा एमाले प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन्