७ बैशाख २०८१, शुक्रबार

Tag: प्रमुख सचेतकहरु

प्रधानमन्त्री प्रचण्डले दलका प्रमुख सचेतकहरुसँग आज छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग आज छलफल गर्दै छन् । प्रधानमन्त्री प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकसंग आज बिहान ९ बजे छलफल गर्ने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज विहान ९