६ बैशाख २०८१, बिहिबार

Tag: प्रमुख प्रशिक्षकमा नियुक्त

पुबुदु दासानायके क्यानाडाको क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त

काठमाडौँ । पुबुदु दासानायके क्यानाडाको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु क्यानाडाको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका हुन् । पुबुदुले आज बुधबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गरी