११ बैशाख २०८१, मंगलबार

Tag: प्रमुख प्रतिपक्ष दल

संसदको अवरोध हट्यो, प्रमुख प्रतिपक्ष दल एमाले पछि हट्यो

काठमाडौँ। संसदको अवरोध आजदेखि हटेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आजको प्रतिनिधिसभाको बैठकमा भाग लिएपछि ९ महिना लामो संसदको अवरोध हटेको हो । लामो समयदेखि व्यवस्थापिका संसद्को बैठक अवरोध गर्दै आएको एमाले अब भने नियमित रूपमा सदन