८ बैशाख २०८१, शनिबार

Tag: प्रमुख जिल्ला अधिकारीहरु

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय भएको छ । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण गर्न थप कडाइका साथ निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । उपत्यकामा कोरोनाको