१३ बैशाख २०८१, बिहिबार

Tag: प्रमुख जिल्ला अधिकारी

काठमाडौं उपत्यकाभित्र बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ । आज शुक्रबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् । आज शुक्रबार काठमाडौं, भक्तपुर र