६ बैशाख २०८१, बिहिबार

Tag: प्रमुख आतिथ्य

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न (फोटो फिचर)

काठमाडौँ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो । समारोहमा राष्ट्रपति