८ बैशाख २०८१, शनिबार

Tag: प्रमाणीकरणका लागि

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइयो

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ । नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाइएको हो । प्रतिनिधिसभाको हिजोको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन