७ बैशाख २०८१, शुक्रबार

Tag: प्रभावकारी कार्यान्वयन आवश्यक

प्रधानमन्त्रीले भने- राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले यसको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्यायोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको समेत दावी गरेका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले