१२ बैशाख २०८१, बुधबार

Tag: प्रभावकारी कदम

महिला हिंसा न्यूनीकरणमा प्रभावकारी कदम चाल्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले महिला हिंसा न्यूनीकरण र अन्त्यका लागि प्रभावकारी नीति तथा कार्यक्रम तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली, २०६७ को प्रभावकारी कार्यान्वयन