७ बैशाख २०८१, शुक्रबार

Tag: प्रबन्ध निर्देशक

सुनिल पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त

काठमाडौं । नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । आज बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक समेत रहेका पौडेलले नेपाल टेलिकमको प्रवन्ध निर्देशकको जिम्मेवारी पाएका