७ बैशाख २०८१, शुक्रबार

Tag: प्रधामन्त्री

प्रधामन्त्री ओलीको मनपरी: ३९ जनाको बचाउ गर्न पुनः अध्यादेश जारी

काठमाडौं । दुई महिनाअघि संवैधानिक निकायमा नियुक्त पाएका ३९ जनालाई बचाउ गर्नका लागि सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बधी ऐनलाई संशोधन गर्न जारी गरिएको अध्यादेशलाई पुनः जारी गरेकी छिन्। यसभन्दा अघि सोही अध्यादेशलाई गत पुस ५ गते संवैधानिक