७ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री भएपछि

प्रचण्ड प्रधानमन्त्री भएपछि काठमाडौं–केरुङ रेलमार्गको अध्ययन थाल्न चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि बहुचर्चित काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन थाल्न चिनियाँ टोली काठमाडौँमा आइपुगेको छ । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी