११ बैशाख २०८१, मंगलबार

Tag: प्रधानमन्त्री प्रचण्डलाई

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद

काठमाडौँ । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी धन्यवाद दिएका छन् । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोही पक्ष र राज्यपक्षका सबै पीडितलाई समान व्यवहार गरी शहीद घोषणा गरिएकामा उनीहरूले आज बिहान प्रधानमन्त्री