७ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री थ्री नेसन्स कप

प्रधानमन्त्री थ्री नेसन्स कप : लाओस विजयी

काठमाडौँ । दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत आज भएको खेलमा लाओस विजयी भएको छ । लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमै लाओसका लागि बोन्पाचान बोन्कोङ्गले गोल गर्दै अग्रता दिलाएका थिए ।