८ बैशाख २०८१, शनिबार

Tag: प्रधानमन्त्री चयन

पाकिस्तानको राष्ट्रिय सभाले भोलि सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने

इस्लामाबाद । इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरिदिएसँगै राष्ट्रिय