१३ बैशाख २०८१, बिहिबार

Tag: प्रधानमन्त्री कार्यालयमा एमालेको वार्ता

ओली र नेपाल समूहको वार्ता : जेठ २ कै आसपासमा फर्कन ओली सहमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहवीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा भएको वार्ता सकिएको छ । आज सिंहदरबारमा करिब पौने ३ घण्टा भएको दुई समूहको बैठकमा अध्यक्ष ओली पार्टीलाई