८ बैशाख २०८१, शनिबार

Tag: प्रधानमन्त्री ओलीले उद्घाटन

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन आज प्रधानमन्त्री ओलीले गर्ने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार सोमबार