१२ बैशाख २०८१, बुधबार

Tag: प्रधानमन्त्रीसमक्ष राजीनामा

रास्वपाका मन्त्रीहरूले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले आज राजीनामा दिएका छन् । बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक