६ बैशाख २०८१, बिहिबार

Tag: प्रधानमन्त्रीसंग भेट

अमेरिकी सहायक विदेशमन्त्री लुले आज प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसंग भेट गर्दै

काठमाडौं । नेपालको दुई दिने नियमित भ्रमणका क्रममा हिजो काठमाडौँ हिजो अपरान्ह आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग भेट गर्दै छन् । भारतको नयाँदिल्ली हुँदै हिजो काठमाडौं ओर्लिएका दक्षिण तथा मध्य