७ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानमन्त्रीबाट हट्नुपरेको

ओलीले खुलासा गरे आफू दुई पटक प्रधानमन्त्रीबाट हट्नुपरेको तीतो यथार्थ

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उत्तरी नाका सञ्चालनमा ल्याउँदा र लिम्पियाधुरासहितको नक्सा ल्याएपछि आफू प्रधानमन्त्रीबाट हट्नुपरेको खुलासा गरेका छन् । पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले