१३ बैशाख २०८१, बिहिबार

Tag: प्रधानमन्त्रीको स्पष्टोक्ति

प्रधानमन्त्रीको स्पष्टोक्ति : विश्वासको मत लिने सन्दर्भमा कुनै सहमति भएको छैन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति